त्रिशूली-३ ‘ए’को सुरुङ भित्र मान्छे बोलेको आवाज सुनियो
त्रिशूली ३ ‘ए’को सुरुङ भित्र फसेका मानिसहरु बोलिरहेको आवाज सुनिएको छ। यससँगै भोटेकोसी बाढीपछि सम्पर्कविहीन भएका विद्युत् आयोजनाका कर्मचारी र कामदार सुरुङभित्र सकुशल नै रहेको अनुमान उद्धार कर्ताले गरेका छन्। उद्धार कार्य जारी रहँदा भित्रबाट एकभन्दा बढी व्यक्ति बोलेको आवाज सुनिएको उद्धार कर्ताहरूले बताएका छन्। उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’
सबै हेर्नुहोस् — nepalkhabar.com →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







